युरोपेली केन्द्रीय बैंकका प्रमुख
From Wikipedia, the free encyclopedia
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख केन्द्रीय युरोपेली बैङ्कको प्रमुख हुन्छन् । युरोपेली सङ्घको युरोजोनमा युरोको प्रबन्धन र मुद्रा नीतिको लागि यो सङ्घ जिम्मेवार निकाय हो ।
छरितो तथ्यहरू केन्द्रीय युरोपेली बैङ्कको अध्यक्ष, अवधि ...
केन्द्रीय युरोपेली बैङ्कको अध्यक्ष | |
---|---|
अवधि | आठ वर्ष,गैर-अक्षय |
प्रथम पदाधिकारी | विम डुइसेनबर्ग |
बन्द गर्नुहोस्