युएसबी फ्लाश ड्राइव
From Wikipedia, the free encyclopedia
युएसबी फ्लश ड्राइव फ्लश मेमोरी डेटा स्टोरेज डिवाइसबाट बनेको हुन्छ। ये समन्य तह हटाउने योग्य र रीराइटेबल हुन्छ र एउटा फ्लोपी डिस्क भन्दा सानु हुन्छ। येसको ओजन ३० ग्राम भन्दा कम हुन्छ। [1] आकार र मूल्य अनुसार यो २५६ gb सम्म पाइन्छ।[2] येसको प्रयोग तेही उद्देस्यले गरिन्छ जुन उद्देस्यले फ्लोपी डिस्कको प्रयोग गरिन्छ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |