मेन्डी काप्रिस्तो
From Wikipedia, the free encyclopedia
मेन्डी ग्रेस काप्रिस्तो (जर्मनेली: Mandy Capristo) (जन्म: २१ मार्च १९९०, मानहाइम) एक जर्मनेली गायिका तथा गीतकार हुन्। उनी सन् २००६ मा युवती साङ्गीतिक समूह मनरोसको एक सदस्यको रूपमा चर्चामा आएकी थिइन्। उनीहरू सन् २००६ मा एक जर्मनेली वास्तविक दूरदर्शन शृङ्खला पपस्टार्सका सहभागी थिए र सन् २०११ देखि उक्त समूहको विघटन भए देखि यता उनी एकल गायिकाको रूपमा लोकप्रिय छिन्।[1]
छरितो तथ्यहरू मेन्डी काप्रिस्तो, व्यक्तिगत विवरण ...
मेन्डी काप्रिस्तो | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | मेन्डी ग्रेस काप्रिस्तो |
जन्म | (1990-03-21) २१ मार्च १९९० (उमेर ३४) मानहाइम, पश्चिम जर्मनी |
उत्पत्ति | ब्युस्ताद, जर्मनी |
विधा | पप, नृत्य-पप, आत्मीय, समकालीन आर एन्ड बी |
पेशा | गायिका, गीतकार, नृत्य, मोडल |
सक्रिय वर्ष | सन् २००१–हा |
लेबल | स्टारवाच (सन् २००६ –२०१२) इएमआई (सन् २०१२) युनिभर्सल (सन् २०१४–हाल) |
सहयोगी | मनरोस |
वेबसाइट | mandycapristo-music Capristo's signature |
बन्द गर्नुहोस्