मुहम्मद अल-इद्रीसी
From Wikipedia, the free encyclopedia
अबू अब्दुल्लाह मुहम्मद अल-इद्रीसी अल-कुर्टुबी अल-हसानी, अथवा सामान्य रूपमा 'अल-इद्रीसी' /ælɪˈdriːsiː/ ( अरबी: أبو عبد الله محمد الإدريسي القرطبي الحسني السبتي ; रोमन: Dresescode: la is deprecated ; ११०० - ११६५)), एक अरबी [1] इस्लाम भूगोलविद्, मानचित्रकार र मिस्त्र-पुरातत्व-विद् थिए जो केही समयको लागि राजा रोजर द्वितीयको दरबारमा पालेर्मो, सिसिलीमा बस्थे। मुहम्मद अल-इद्रीसीको जन्म स्पेनको सेयुटामा भएको थियो। उनले ट्याबुला रोजेरियाना सिर्जना गरे जुन मध्यकालीन मध्य मानचित्रको एक उन्नत नक्शा हो।