मिचिगन ताल
From Wikipedia, the free encyclopedia
मिचिगन ताल उत्तर अमेरिकाका विशाल तालहरू मध्ये एक ताल हो । यो ताल विशाल तालहरू मध्ये पूर्णतया संयुक्त राज्य अमेरिकाको भूभागमा मात्र पर्ने ताल हो । यस बाहेक अन्य चार विशाल तालहरू संयुक्त राज्य अमेरिका तथा क्यानडा दुवैको भुभामा पर्दछन । यो ताल आयतनको आधारमा विश्वको दोस्रो ठुलो[1] तथा सतहको क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठुलो ताल हो ।
छरितो तथ्यहरू मिचिगन ताल, रहेको स्थान ...
मिचिगन ताल | |
---|---|
रहेको स्थान | संयुक्त राज्य अमेरिका |
समूह | विशाल तालहरू |
भौगोलिक निर्देशांक | ४४°उ॰ ८७°प॰ |
तालको प्रकार | हिमताल |
सिंचित क्षेत्र | संयुक्त राज्य |
अधिकतम लम्बाई | ३०७ माइल (४९४ किमी) |
अधिकतम चौडाई | ११८ माइल (१९० किमी) |
सतहको क्षेत्रफल | २२,३०० वर्ग माइल (५८,००० किमी२)[1] |
औसत गहिराई | २७९ फिट (८५ मी) |
अधिक गहिराई | ९२३ फिट (२८१ मी)[2] |
पानीको आयतन | १,१८० घन माइल (४,९०० किमी3) |
अवधारण समय | ९९ वर्ष |
किनारको लम्बाई१ | १,४०० माइल (२,३०० किमी) plus २३८ माइल (३८३ किमी) for islands[3] |
सतहको उचाई | ५७७ फिट (१७६ मी) [2] |
टापूहरू | सूची हेर्नुहोस् |
बसोबास | #सहरहरू हेर्नुहोस् |
सन्दर्भ सामाग्री | [2] |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
बन्द गर्नुहोस्