माछापुच्छ्रे हिमाल
From Wikipedia, the free encyclopedia
माछापुछ्रे, तमु भाषा : कतासुँ क्लिको, एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।
छरितो तथ्यहरू माछापुच्छ्रे, सर्वोच्च बिन्दु ...
माछापुच्छ्रे | |
---|---|
कतासुँ क्लिको | |
सर्वोच्च बिन्दु | |
उचाइ | ६,९९३ मी (२२,९४३ फिट) |
प्रमुखता | १,२३३ मी (४,०४५ फिट) |
भूगोल | |
स्थान | नेपालको मध्यभागको उत्तरमा |
क्षेत्र | NP |
हिमशृङ्खला | अन्नपूर्ण हिम शृङ्खला |
आरोहण | |
पहिलो आरोहण | आरोहण अनुमति छैन |
बन्द गर्नुहोस्