महाराष्ट्र भूषण
From Wikipedia, the free encyclopedia
महाराष्ट्र भूषण भारतको महाराष्ट्र राज्य सरकारद्वारा वार्षिक रूपमा प्रदान गरिने एक सर्वोच्च नागरिक पुरस्कार हो। महराष्ट्र राज्यमा सन् १९९५ मा शिवसेना - भाजपा गठबन्धन सत्तामा आएपछि राज्य स्तरमा यो पुरस्कार स्थापना गर्ने प्रस्ताव राखेको थियो। सन् १९९६ मा महाराष्ट्र भूषण पहिलो पटक सम्मानित गरिएको थियो। साहित्य, कला, खेल, र विज्ञानको क्षेत्रमा प्रत्येक वर्ष सम्मानित गरिदै आएको यो पुरस्कार हाल आएर सामाजिक कार्य, पत्रकारिता, लोक प्रशासन र स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई दिइने गरिन्छ।
छरितो तथ्यहरू महाराष्ट्र भूषण सम्मान, प्रायोजक ...
महाराष्ट्र भूषण सम्मान | |
---|---|
उत्कृष्ट व्यक्तिगत उपलब्धिहरूको लागि महाराष्ट्र राज्यको सर्वोच्च नागरिक पुरस्कार | |
प्रायोजक | महाराष्ट्र सरकार |
पुरस्कार रकम | ₹ १,०००,००० |
प्रथम पुरस्कृत | सन् १९९६ |
अन्तिम पुरस्कृत | सन् २०२१ |
|
बन्द गर्नुहोस्