महामेघवाहन वंश
From Wikipedia, the free encyclopedia
महामेघवाहन राजवंश मौर्य साम्राज्यको पतन पछि कलिङको एक प्राचीन शासक वंश थियो।[3] ईसापूर्व प्रथम शताब्दीमा, चेदिरास्त्रका राजा महामेघवाहन (वा सेतारथ, अर्थात् चेदीहरूको राज्य) ले कलिङ र कोसललाई जितेका थिएँ। महामेघवाहन वंशका तेस्रो राजा खारावेलको शासनकालमा दक्षिण कोसल राज्यको अभिन्न अङ्ग बन्यो।
छरितो तथ्यहरू महामेघवाहन वंश, धर्म ...
महामेघवाहन वंश | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दोस्रो वा पहिलो शताब्दी ईसा पूर्व–चौथो शताब्दी ईस्वी | |||||||||||||||
महामेघवाहन वंश[2] | |||||||||||||||
धर्म | जैन धर्म | ||||||||||||||
सरकार | राजतन्त्र | ||||||||||||||
ऐतिहासिक काल | शास्त्रीय भारत | ||||||||||||||
• स्थापित | दोस्रो वा पहिलो शताब्दी ईसा पूर्व | ||||||||||||||
• विस्थापित | चौथो शताब्दी ईस्वी | ||||||||||||||
|
बन्द गर्नुहोस्