मसायोशी सोन
From Wikipedia, the free encyclopedia
मसायोशी सोन जापान का सर्वाधिक धनी व्यक्तिहरूमा एक हुन्। फोर्ब्स को विश्वका सबै भन्दा धनि ब्यक्तिहरूको सुचीको ४५ औँ स्थानमा रहेका थिए [1]। उनी सफ्ट बैङ्कका संस्थापक एवम् प्रमुख कार्यकरी अधिकारी हुन् जसको ९२ बिलियन डलर को बजार पूँजिकरणका साथ जापान को ठुलो दूरसञ्चार कम्पनि तथा इन्टरनेट कम्पनीहरूमा एक हो, जो ब्रोब्याण्ड, फिक्स लाइन, इ-कमर्स, बित्त, मिडिया तथा बजारिकरणको क्षेत्रमा आफ्नो सेवा प्रदान गरी रहेको छ ।[2] फब्स पत्रिकाका अनुसार सन् २०१३ मा विश्वका सबैभन्दा धेरै प्रभावशालि ब्यक्तिको सुचिमा सोन ४५ स्थानमा रहेका थिए ।[3]