ब्लुटुथ
From Wikipedia, the free encyclopedia
ब्लुटुथ एक बिनातार छोटो दुरिसम्म डेटा ट्रान्सफर गर्ने शिल्प विज्ञान हो । ब्लुटुथले छोटो लम्बाइ भएको रेडियो वेब प्रयोग गरेर एक मोबाइलबाट अर्को मोबाइलमा डेटा ट्रान्सफर गर्छ । ब्लुटुथलाइ इरेक्सन नामक टेलिफोन बितरकले सन् १९९४ मा विकाश गरेको थियो । आजभोलि धेरै जसो मोबाइलमा यसको प्रयोग गरिन्छ र यो शिल्प विज्ञान निक्कै प्रख्यात पनि छ । ब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुपले ब्लुटुथलाई चलाउने गर्छ, कुनै पनि संस्थाले ब्लुटुथसँग आधरित समान बनाउन ब्लुटुथका नियमहरू पालना गर्नुपर्छ ।
छरितो तथ्यहरू ब्लुटुथ Bluetooth, विवरण ...
ब्लुटुथ Bluetooth | |
---|---|
विवरण | |
विकासकर्ता | ब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुप |
प्रकाशन मिति | १९९४; ३० वर्ष अघि (१९९४) |
उद्योग | मोबाइल पर्सनल एरिया नेटवर्क |
हार्डवेर | मोबाइल, कम्प्युटर, भिडियो गेम खेल्ने साधनहरू |
दुरी | दश देखी सय मिटरसम्म |
वेवसाइट | |
वेवसाइट | bluetooth |
बन्द गर्नुहोस्