बारबारा म्याकिन्टोक
From Wikipedia, the free encyclopedia
बारबारा म्याकिन्टोक (जुन १६, १९०२ – सेप्टेम्बर २, १९९२) एक अमेरिकी वैज्ञानिक र सायटोजेनेटिस्ट थिइन् । उनलाई सन् १९८३ मा क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार जितेकी छिन् । म्याकिन्टोकले सन् १९२७ मा कोर्नेल विश्वविद्यालयबाट जीवविज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गरेकी थिइन् ।
छरितो तथ्यहरू बारबारा म्याकिन्टोक, जन्म ...
बारबारा म्याकिन्टोक | |
---|---|
जन्म | एलेनोर म्याकिन्टोक (१९०२-०६-१६)जुन १६, १९०२ हार्टफोर्ड, संयुक्त राज्य अमेरिका |
मृत्यु | २ सेप्टेम्बर १९९२(1992-09-02) (उमेर ९०) हन्टिगटन, संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकी |
मातृ शिक्षाप्रतिष्ठान | कोर्नेल विश्वविद्यालय (विद्यावारिधि, 1927) |
चिनारीको कारण | मेजको जेनेटिक संरचनाको कार्य |
पुरस्कार | नोबेल पुरस्कार (१९८३) |
वैज्ञानिक करियर | |
क्षेत्र | सायटोजेनेटिक्स |
शिक्षा | मिसौरी विश्वविद्यालय |
Thesis | अ सायटोलोजिकल एन्ड जेनेटिकल स्टडी अफ ट्राइप्लोइड मेज (१९२७) |
हस्ताक्षर | |
बन्द गर्नुहोस्