फिफ्टी सेन्ट
From Wikipedia, the free encyclopedia
कर्टिस जेम्स जैक्सन III (अङ्ग्रेजी: Curtis James Jackson III)को जन्म ६ जुलाई स.न्.१९७५मा अमेरिकाको दक्षिण जमैका, कुइंस, न्यू योर्क भन्ने ठाँउमा भएको थियो । ५० सेन्टको नामले चर्चित उनी अमेरिकी व्यापारी, अभिनेता तथा उद्योगपति पनि हुन् । ५० सेन्ट विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
छरितो तथ्यहरू फिफ्टि सेन्ट, व्यक्तिगत विवरण ...
फिफ्टि सेन्ट | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | कर्टिस जेम्स ज्याकसन III |
जन्म | ६ जुलाई स.न्.१९७५ |
उत्पत्ति | दक्षिण जमैका, कुइंस, न्यू योर्क, अमेरिका |
विधा | हिपहप |
पेशा | र्यायर, अभिनेता, उद्योगपति |
सक्रिय वर्ष | स.न्.१९९६ – हाल सम्म |
लेबल | Aftermath, Shady, G-Unit, Interscope (current) Jam Master Jay, Columbia, Violator(former) |
सहयोगी | G-Unit, DJ Whoo Kid, Dr. Dre, Eminem, Sha Money XL |
वेबसाइट | 50cent thisis50 |
बन्द गर्नुहोस्