पूर्वी चालुक्य
From Wikipedia, the free encyclopedia
पूर्वी चालुक्यहरू, जसलाई भेंगीका चालुक्यहरू पनि भनिन्छ, ७औँ र १२औँ शताब्दीको बीचमा दक्षिण भारतका केही भागहरूमा शासन गर्ने वंश थियो। तिनीहरू डेक्कन क्षेत्रको बदामीका चालुक्यहरूको राज्यपालको रूपमा सुरु भए। पछि, तिनीहरू एक सार्वभौम शक्ति बने, र वर्तमान आन्ध्र प्रदेशको भेंगी क्षेत्रमा सन् १००१ सम्म शासन गरे। तिनीहरूले सन् ११८९ सम्म मध्यकालीन तमिल चोलहरूको सामन्तहरूको रूपमा यस क्षेत्रमा शासन गरिरहे।
छरितो तथ्यहरू पूर्वी चालुक्य, राजधानी ...
पूर्वी चालुक्य | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सन् ६२४–सन् ११८९ | |||||||||||
राजधानी | पिठापुरम भेन्गी राजामुन्द्री | ||||||||||
आम भाषाहरू | |||||||||||
धर्म | हिन्दु धर्म | ||||||||||
सरकार | राजतन्त्र | ||||||||||
इतिहास | |||||||||||
• स्थापित | सन् ६२४ | ||||||||||
• विस्थापित | सन् ११८९ | ||||||||||
|
बन्द गर्नुहोस्