पिस्ता
From Wikipedia, the free encyclopedia
पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन् ।
छरितो तथ्यहरू पिस्ता, संरक्षण स्थिति ...
पिस्ता | |
---|---|
पाकेको पिस्ताको फल | |
भुटेर तयार पारिएको पिस्ता | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Sapindales |
कुल: | Anacardiaceae |
वंश: | Pistacia |
प्रजाति: | P. vera |
वैज्ञानिक नाम | |
Pistacia vera लिनिअस | |
बन्द गर्नुहोस्