पास्कल (एकाई)
From Wikipedia, the free encyclopedia
पास्कल (सङ्केत: Pa) चापको एसआई तत्जन्य एकाई हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई न्युटन प्रति बर्ग मिटरको रूपमा परिभाषित गरिन्छ ।[1] ब्लेइज पास्कलको नामबाट यसको नामकरण गरिएको हो ।
छरितो तथ्यहरू चाप र स्ट्रेसको एकाइ, नाम ...
चाप र स्ट्रेसको एकाइ | |
---|---|
नाम | Pascal |
प्रणाली | एसआई तत्जन्य एकाई |
भौतिक परिमाण | चाप र स्ट्रेस |
नामकरण गरिएको | ब्लेइज पास्कल |
बन्द गर्नुहोस्