पात
From Wikipedia, the free encyclopedia
पात भनेका प्राय सबैजसो बोट र रुखहरूका हाँगा हरूमा हुने हरियो रंगका साना-ठुला विभिन्न आकार र प्रकारका पत्ती हुन् | पातहरू बढीजसो गाईवस्तुहरूलाई खुवाउन प्रयोग गरिन्छन् तर पातका विभिन्न प्रयोग हुन सक्छन् । पात प्राय जसो हरियो हुन्छ, जसको कारण क्लोरोफिल नामक तत्व हो।