पछौटे डढुवा
From Wikipedia, the free encyclopedia
पछौटे डढुवा (अङ्ग्रेजी: Late Blight) वनस्पति जगतको सोलेनेसी परिवारमा लाग्ने फाइटोप्थरा इन्फेस्टेन्स नामक ढुसीबाट हुने रोग हो ।[1] प्रथमतः बोटहरूमा खरानी-हरिया रङका थोप्लाहरू देखिन्छन्, ती ठुला हुदैँ खैरा र खस्रा बन्दै जान्छन् ।[2] १८४० को दशकको आइर्ल्यान्डमा लागेको आलुको रोग यसैले गर्दा लागेको हो ।