नेपालमा भएका सडकहरूको सूची
From Wikipedia, the free encyclopedia
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७१–७२ मा मुलुकको कुल ८०,०७८ किमी सडक सञ्जाल रहेको देखाएको छ जसमा २६,९३५ किमी सडक निर्माण भएको र त्यसलाई सडक विभाग र सरकारी स्थानीय निकायले निर्माण गरेको र ५३,१४३ किमी सडकको मर्मत सम्भार गरिएको छ। यसमा राष्ट्रिय राजमार्ग प्रणाली, सहायक सडक, जिल्ला सडक र सहरी सडकहरू समावेश छन्। [1]