नेपालका प्राकृतिक सम्पदाहरूको सूची
From Wikipedia, the free encyclopedia
नेपालका प्राकृतिक सम्पदाहरू[1] अन्तर्गत हिमाल, नदी, ताल, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वनजङ्गल रहेको छ ।[2][3] नेपालको प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष २०३९ निर्माण गरी लागू गरिएको छ ।[4]