निसर्गदत्ता महाराज
From Wikipedia, the free encyclopedia
निसर्गदत्ता महाराज /ˌnɪsərɡəˈdɑːtə ˌmæhəˈrɑːdʒ/ (अप्रिल १७, १८९७ - १९८१, ८ सेप्टेम्बर) को जन्म मुम्बई, महाराष्ट्र, भारतमा भएको थियो । सन् १९७३ मा महाराजद्वारा मराठी भाषामा लेखिएको पुस्तक आइ एम द्याटको मौरिस फ्रेडम्यानले अङ्ग्रेजी अनुवाद गरेपछि उनले विश्वव्यापी अनुयायी पाएका थिए ।[1]
छरितो तथ्यहरू निसर्गदत्ता महराज, व्यक्तिगत ...
निसर्गदत्ता महराज | |
---|---|
व्यक्तिगत | |
जन्म | मारुती शिव्रमपन्त काम्ब्ली (१८९७-०४-१७)१७ अप्रिल १८९७ मुम्बई, महाराष्ट्र, भारत |
मृत्यु | ८ सेप्टेम्बर १९८१(1981-09-08) (उमेर ८४) मुम्बई, भारत |
दर्शन | अद्वैत वेदान्त |
पदस्थापना | |
गुरु | सिद्धरामेश्वर महाराज |
बन्द गर्नुहोस्