नमाज
From Wikipedia, the free encyclopedia
नमाज (Arabic: صلاة ṣalāh, genitive: ṣalāt; pl. صلوات ṣalawāt) इस्लाम धर्माबलम्बीहरूको औपचारिक प्रार्थना हो। नमाज फारसी भाषाको शब्द हो भने यसको उर्दूभाषामा पर्याय अरबीभाषाको शब्द सलात हुन्छ।