ध्यानचन्द सिंह
From Wikipedia, the free encyclopedia
मेजर ध्यानचंद सिंह जन्म २९ अगस्त १९०५ मा भारत को इलाहाबादमा भएको थियो उनी एक भारतीय फिल्ड हॉकी का भुतपूर्व खेलाडी तथा कप्तान पनि थिए । उनलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ उनले लगातार ३ पटक सम्म ओलम्पिकमा भारतीय हाकी टीमलाई स्वर्ण पदक जिताउनेपहिलो खेलाडी पनि हुन उनले सन १९२८ मा एम्सटर्डम ओलोम्पिक , १९३२ मा लॉस एंजेल्स ओलोम्पिक तथा १९३६ मा बर्लिन ओलम्पिक पर्दछन । आज पनि भारतमा उनको जन्म दिनका दिन भारतीय खेल दिवस मनाउने गरिन्छ ।[1]