दोस्रो फ्रान्सेली साम्राज्य
From Wikipedia, the free encyclopedia
फ्रान्सेली साम्राज्य (फ्रान्सेली: Second Empire[1]) दोस्रो गणतन्त्र र तेस्रोको गणतन्त्र राज्य बीचको सन् १८५२ देखि १८७० सम्मको नेपोलियन तृतीयको शाही बोनापार्टिस्ट शासन थियो।[2]
छरितो तथ्यहरू फ्रान्सेली साम्राज्यEmpire Français, राजधानी ...
फ्रान्सेली साम्राज्य Empire Français | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
१८५२-७० | |||||||||||||||
आदर्श वाक्य: Liberté, égalité, fraternité "स्वतन्त्रता, समानता, बिरादरी" | |||||||||||||||
राष्ट्रिय गान: Partant pour la Syrie "सीरिया के लिए प्रस्थान" | |||||||||||||||
१८६७ मा फ्रान्सेली साम्राज्य। | |||||||||||||||
राजधानी | पेरिस | ||||||||||||||
आम भाषाहरू | फ्रेन्च | ||||||||||||||
धर्म | रोमन क्याथोलिक केल्विनवाद लूथरवाद यहूदी धर्म | ||||||||||||||
सरकार | एकात्मक राज्य संबैधानिक राजतन्त्र | ||||||||||||||
सम्राट | |||||||||||||||
• १८५२-१८७० | नेपोलियन तृतीय | ||||||||||||||
क्याबिनेट प्रमुख | |||||||||||||||
• १८६९-१८७० | एमली ओलीवर | ||||||||||||||
• १८७० | चार्ल्स दे पेलीकाओ | ||||||||||||||
व्यवस्थापिका | संसद | ||||||||||||||
सिनेट | |||||||||||||||
विधायिका | |||||||||||||||
ऐतिहासिक काल | नया साम्राज्यवाद | ||||||||||||||
• १८५१को तख्तापलट | २ डिसेम्बर १८५१ | ||||||||||||||
• संविधान | १४ जनवरी १८५२ | ||||||||||||||
• फ्रान्स जर्मन युद्ध | १९ जुलाई १८७० | ||||||||||||||
• सेडान युद्ध | १ सेप्टेम्बर १८७० | ||||||||||||||
• गणतन्त्र घोषणा | ४ सेप्टेम्बर १८७० | ||||||||||||||
मुद्रा | फ्रान्सेली फ्र्यांक | ||||||||||||||
|
बन्द गर्नुहोस्