त्रिभुवन वीरविक्रम शाह
नेपालका आठौं शाहवंशीय राजा / From Wikipedia, the free encyclopedia
त्रिभुवन शाह नेपालका आठौँ शाहवंशीय राजा थिएँ। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिएँ। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिएँ। यिनी २०११ सालसम्म नेपालको राजा रहे।
छरितो तथ्यहरू त्रिभुवन शाह, नेपालका राजा ...
त्रिभुवन शाह | |||||
---|---|---|---|---|---|
नेपालका राजा | |||||
शासनकाल | वि.सं. १९६८ मङ्सिर ६ - वि.सं. २०११ फागुन ३० ११ डिसेम्बर १९११ – १३ मार्च १९५५ (वि.सं. २००७ कात्तिक २५ देखि फागुन ७ सम्म निर्वासित ) | ||||
राज्याभिषेक | १९६९ फागुन २० २० फेब्रुअरी १९१३ | ||||
पूर्वाधिकारी | पृथ्वी वीर विक्रम शाह | ||||
उत्तराधिकारी | महेन्द्र वीर विक्रम शाह | ||||
जन्म | १९६३ अषाढ १७ (१९०६-०६-३०)३० जुन १९०६ काठमाडौँ, नेपाल | ||||
मृत्यु | २०११ फागुन ३० १३ मार्च १९५५(1955-03-13) (उमेर ४८) जुरीक, स्विजरल्यान्ड | ||||
जीवनसाथी | कान्ति राज्यलक्ष्मी देवी शाह इश्वरी राज्यलक्ष्मी देवी शाह | ||||
| |||||
दरबार | नारायणहिटी दरवार | ||||
वंश | शाह वंश | ||||
बाबु | पृथ्वी वीर विक्रम शाह | ||||
आमा | दिव्यश्वरी लक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दु |
बन्द गर्नुहोस्