तिलिचो ताल
नेपालको मनाङ जिल्लामा अवस्थित हिमताल / From Wikipedia, the free encyclopedia
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।
छरितो तथ्यहरू तिलिचो ताल, रहेको स्थान ...
तिलिचो ताल | |
---|---|
रहेको स्थान | अन्नपूर्ण हिमाल, हिमालय |
भौगोलिक निर्देशांक | २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ |
प्रकार | हिमताल |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ४ किलोमिटर |
अधिकतम चौडाई | १.२ किलोमिटर |
सतहको क्षेत्रफल | ४.८ वर्ग किलोमिटर |
औसत गहिराई | ८५ मिटर |
पानीको आयतन | १५६ मिलियन लिटर (सफापानी) |
सतहको उचाई | ४९१९ मिटर |
बन्द गर्नुहोस्
वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल
नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।