डायनोसर
From Wikipedia, the free encyclopedia
डायनोसर प्राचीन समयका डाइनोसरिया प्राकृतिक समूह अन्तर्गत पर्ने भीमकाय जीव वा सरीसृप समूह हुन्। यिनीहरू पहिलो पटक २४३० देखि २३३२.३ लाख वर्षअघि ट्राइऐसिक कालमा देखा परेका थिए। २०१३ लाख वर्षअघि ट्राइऐसिक-जुरासिक विलय घटनापछि यिनीहरूको प्रजाति पृथ्वीबाट लोप हुन पुग्यो। डायनोसरलाई उड्न सक्ने डायनोसर र जमिनमा बस्ने डायनोसर दुई समूहमा विभाजन गरिएको पाइन्छ।
छरितो तथ्यहरू वैज्ञानिक वर्गीकरण, प्रमुख समूह ...
डायनोसर सामयिक शृङ्खला: ट्राइऐसिक–वर्तमान, २३३.२३ – ० म्या (चरा (बाँदर)समेत) (सम्भवतः मध्य ट्रायसिक विवरण) | |
---|---|
डायनोसरका अवशेषहरू (माथिबाट घडीको दिशामा): माइक्रोर्याप्टर (पँखेटा भएको थेरोपोड), अप्याटोसरस लुइस (भीमकाय सरोपोड), एड्मन्टोसरस रेगालिस (हाँस-ठुँडे अर्निथोपोड), ट्राइसेर्याटप्स हरिडस (सिङ भएको सेराटप्सिया), स्टेगोसरस स्टेनप्स (प्लेटेड स्टेगोसर), पिनाकोसरस ग्रागेरी (आर्मर्ड एङ्किलोसर) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
प्राकृतिक समूह: | ड्राकोहोर्स |
प्राकृतिक समूह: | डायनोसरिया
|
प्रमुख समूह | |
|
बन्द गर्नुहोस्