झोछेँ टोल
From Wikipedia, the free encyclopedia
झोछेँ टोल वा फ्रिक स्ट्रिट काठमाडौं दरबार क्षेत्रको दक्षिणमा अवस्थित एउटा सानो टोल हो। यो पुरानो टोललाई सन् १९६० र सन् १९७० को दशकमा अमेरिकी र युरोपेली देशका पर्यटकहरूले हिप्पी ट्रेलको भाग जनाउँदै यसलाई 'फ्रिक स्ट्रिट' नाम दिएका थिए।[1]
छरितो तथ्यहरू स्थान, निर्देशाङ्क ...
फ्रिक स्ट्रिट | |||
स्थान | काठमाडौं दरबार क्षेत्रको दक्षिण भागमा | ||
---|---|---|---|
निर्देशाङ्क | २७.७०३३°N ८५.३०७५°E / 27.7033; 85.3075 | ||
अन्य | |||
चिनारीको कारण | सन् १९६० देखि सन् १९७० सम्म हिप्पी ट्रेल, लागूपदार्थ बेचबिखन |
बन्द गर्नुहोस्