जोन डाल्टन
बेलायती रशायनशास्त्री, मौशमवीद तथा भौतिकशास्त्री / From Wikipedia, the free encyclopedia
जोन डाल्टन बेलायती रशायनशास्त्री, मौशमवीद तथा भौतिकशास्त्री थिए । डाल्टनलाई आधुनिक आणविक सिद्दान्तको विकाश तथा रंग छुट्याउन नसक्ने रोग (Colour Blindness)मा गरेको सोधकार्यको लागि प्रसिद्दि मिलेको थियो । उनलाई बेलायतको Fellow of the Royal Society सम्मान द्वारा सम्मनित गरिएको थियो ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू John Dalton, जन्म ...
बन्द गर्नुहोस्