जोन क्विन्से एडम्स
अमेरिकाका छैठौं राष्ट्रपति / From Wikipedia, the free encyclopedia
जोन क्विन्से एडम्स अमेरिकाका छैटौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ जुलाई ११मा भएको थियो। उनी सन् १८२५ मार्च ४ देखि सन् १८२९ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनी अमेरिकी कुटनीतिज्ञ थिए। उनले अमेरिकाका दुवै संसदमा सेवा गरेका थिए। उनको निधन सन् १८४८ फेब्रुअरी २३मा भयो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१५ मिति देखि यो अवस्थामा रहेको छ। |