जनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
यो जनसङ्ख्या अनुसार देश तथा शासित क्षेत्रहरूको सूची हो। यसमा सार्वभौम राज्य, बसोबास भएका शासित क्षेत्र र, केही अवस्थामा, सार्वभौम राष्ट्रहरूको शासित क्षेत्रहरूलाई देशहरूको समावेश छन्। यस सूचीमा संयुक्त अधिराज्यलाई एकल देशको रूपमा लिइएको छ भने नेदरल्यान्डद्वारा आश्रित देशहरूलाई छुट्टै मानिएको छ। यसबाहेक, यो सूचीमा आइएसओ ३१६६-१ मा फेला नपरेको सीमित पहिचान भएका निश्चित राज्यहरू समावेश छन्। साथै यस सूचीमा विश्वको जनसङ्ख्याको तुलनामा प्रत्येक देशको जनसङ्ख्या प्रतिशतले दिइएको छ। सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार हाल विश्वको कुल जनसङ्ख्या ८.०८ अरब रहेको छ।[1]
यहाँले, क्षेत्रफल अनुसार देशको लागिको लागि, क्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूची हेर्नुहोस्।