जनवादी गणतन्त्र चीनका राष्ट्रपतिहरूको सूची
From Wikipedia, the free encyclopedia
जनवादी गणतन्त्र चीनको राष्ट्रपतिको ओहोदाको स्थापना १९५४ को संविधानमा गरिएको थियो। त्यतिबेला, उक्त ओहोदाको अनुवाद राष्ट्र अध्यक्ष हुन्थ्यो। यो पद १९७५ देखी १९८२ सम्मको समयावधिमा अन्त्य गरियो र राष्ट्राध्यक्षको जिम्मेवारी नेसनल पिपल्स कंग्रेसको स्थायी सदस्य कमिटीका अध्यक्षले सम्हाल्थे। १९८२ को चौथो संविधान अनुसार राष्ट्रपति पद पुनः स्थापित गरियो।