छाँगु पोखरी
From Wikipedia, the free encyclopedia
छाँगु ताल भारतको सिक्किममा अवस्थित ताल हो । यो ताल गान्तोकबाट ४० किलोमिटरको दुरीमा र समुन्द्र सतहबाट ३,७५३ मिटर (१२,४०० फिट)को उचाइमा अवस्थित छ ।
छरितो तथ्यहरू छाँगु ताल, रहेको स्थान ...
छाँगु ताल | |
---|---|
रहेको स्थान | पूर्वी सिक्किम |
भौगोलिक निर्देशांक | २७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ |
सिंचित क्षेत्र | भारत |
औसत गहिराई | १५ मिटर (५० फिट) |
सतहको उचाई | ३,७५३.०० मिटर (१२,३१२.९९ फिट) |
जम्ने | हिउँद |
बन्द गर्नुहोस्