घरेलु उपकरण
From Wikipedia, the free encyclopedia
घरेलू उपकरण[1], जसलाई गृहोपयोगी उपकरण वा विद्युतीय उपकरण रूपमा पनि चिनिन्छ, एक उपकरण हो जसले खाना पकाउने, सफा गर्ने र खाद्य संरक्षण गर्ने जस्ता घरेलु कार्यहरूमा मद्दत गर्दछ।[2]
छरितो तथ्यहरू घरेलुु उपकरण, उद्योग ...
घरेलुु उपकरण | |
---|---|
उद्योग | खाना र पेय, स्वास्थ्य सेवा |
प्रयोग | भान्सा र धुलाई कोठा |
पाङ्ग्रा | केही उपकरणहरूमा |
उदाहरणहरू | रिफ्रिजरेटर, टोस्टर, कित्ली, माइक्रोवेभ, ब्लेन्डर |
बन्द गर्नुहोस्
साना उपकरण, प्रमुख उपकरण[3] र उपभोक्ता इलेक्ट्रोनिक्स गरी उपकरणहरूलाई तीन प्रकारमा विभाजित गरिएको छ।[4]