खोला
From Wikipedia, the free encyclopedia
खोला[1] विभिन्न स्रोतबाट उत्पन्न हुने पानीको प्रवाह हुने खोँचलाई खोला भनिन्छ। "खोला" विशेष गरी पहाडी भागमा पानीको प्रवाहको गति तिब्र रहने भूभागमा हुने गर्छन। खोला बिभिन्न प्रकारका हुनछन् । कुनै साना भने कुनै ठुला। साना-ठुला गरि हाम्रो देशमा करिब करिब ६००० भन्दा बढी खोलाहरु छन । यसले मनिष जिवनमा ठुलो भुमिका खेलेको हुन्छ, मानिष मात्र न भएर संसारमा रहेका हरेक प्राणीहरुको जिवन यसै खोलाले नै सम्हालेको हुन्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |