क्रिस्टिन सिङ्क्लेयर
From Wikipedia, the free encyclopedia
क्रिस्टिन मार्गरेट सिङ्क्लेयर (जन्म: सन् १९८१ जुन १२) क्यानडाको एक व्यवसायिक महिला फुटबल खेलाडी हुन् जो राष्ट्रिय महिला सकर लिगमा पोर्टलेन्ड थोर्न्स फुटबल क्लब र क्यानडेली राष्ट्रिय टोलीकी कप्तान हुन्।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | क्रिस्टिन मार्गरेट सिङ्क्लेयर | |||||||||||||||||||||||||||
जन्म मिति | (1983-06-12) १२ जुन १९८३ (उमेर ४०) | |||||||||||||||||||||||||||
जन्म स्थान | बर्नेबी, ब्रिटिस कोलम्बिया, क्यानडा | |||||||||||||||||||||||||||
उचाइ | १७५ सेमी[1] | |||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति, आक्रमक मध्यपङ्क्ति | |||||||||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||||||||
वर्तमान टोली | पोर्टलेन्ड थोर्न्स | |||||||||||||||||||||||||||
सङ्ख्या | १२ | |||||||||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||||||||
सन् १९९४–२००० | बर्नेबी साउथ माध्यमिक विद्यालय | |||||||||||||||||||||||||||
कलेज करियर | ||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||
सन् २००१–२००५ | पोर्टलेन्ड पाइलट्स | ९४ | (११०) | |||||||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||
सन् २००१-२००२ | भ्यानकुभर ब्रेकर्स[2] | १० | (९) | |||||||||||||||||||||||||
सन् २००६–२००८ | भ्यानकुभर ह्वाइटक्याप्स एफसी[3] | २१ | (१०) | |||||||||||||||||||||||||
सन् २००९–२०१० | गोल्ड प्राइड एफसी | ४० | (१६) | |||||||||||||||||||||||||
सन् २०११-२०१२ | वेस्टर्न न्युयोर्क फ्ल्यास | १५ | (१०) | |||||||||||||||||||||||||
सन् २०१३– | पोर्टलेन्ड थोर्न्स | १३७ | (५७) | |||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||||||||
सन् २००१–२००२ | क्यानडा यु-२० | १९ | (२७) | |||||||||||||||||||||||||
सन् २०००– | क्यानडा | २९९ | (१८६) | |||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: सन् २०२१ जुन २६ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: सन् २०२१ जुन १४ |
बन्द गर्नुहोस्