क्याथरिन बिगलो
From Wikipedia, the free encyclopedia
क्याथरिन बिगलो (/ˈbɪɡəˌloʊ/; जन्म नोभेम्बर २७, १९५१)[1] एक अमेरिकी फिल्म निर्देशिका हुन् । उनीले द हर्ट लकर, जिरो डार्क थर्टी, नियर डार्क जस्ता प्रशिद्ध हरर फ्लिमहरू निर्माण गरेकी छिन् र २००९ को गोल्डन ग्लोब अवार्ड फर बेस्ट ड्रामा पाएकी थिइन।
छरितो तथ्यहरू क्याथरिन बिगलो, जन्म ...
बन्द गर्नुहोस्