किलोग्राम
From Wikipedia, the free encyclopedia
किलोग्राम (चिन्ह: kg) तौलको SI एकाई हो । एक किलोग्रामको परिभाषानुसार, यो अन्तर्राष्ट्रीय मूलरूप किलोग्राम, IPK, [1] (IPK; जो ली ग्रैंड K को नामले चिनिन्छ), को तौलका बराबर छ, जो कि एक लीटर पानीको तौल बराबर छ । यो एकलौटौ SI एकाई हो, जसको उपसर्ग किलो उसको नामको भाग हो ।