कार्बनडाइअक्साइड
From Wikipedia, the free encyclopedia
कार्बन डाइअक्साइड (अणसुत्र: CO2) वायुमण्डलमा पाइने, दुई अक्सिजनका अणुहरु एक कार्बनको अणु मिलेर बनेको ग्यास हो ।
छरितो तथ्यहरू कार्बनडाइअक्साइड, Properties ...
बन्द गर्नुहोस्
वायुमण्डलमा ०.०३% कार्बनडाइअक्साइड छ । कार्बन भएकाबस्तुहरु जस्तै: कोइला, काठ, मट्टीतेल, तेल, बोसो, मैन इत्यादि बल्दा कार्बनडाइअक्साइड बन्दछ र हावामा जान्छ । बिरुवा तथा जनावरहरूले सास फेर्दा कार्बनडाइअक्साइड निस्कन्छ । चुनढुङ्गा(CaCO३), डोलोमाइट(CaCO३/MgCO३)र म्याग्नेसाइट/ खरी ढुङ्गा आदिलाई रासायनिक प्रतिक्रिया गरेपछी कार्बनडाइअक्साइड ग्यास निस्कन्छ ।