कमला सुरय्या
भारतीय लेखक / From Wikipedia, the free encyclopedia
कमला सुरय्या पूर्व नाम कमला दास (अंग्रेजी: Kamala Surayya, मलयालम: കമല സുറയ്യ, ३१ मार्च १९३४- ३१ मे २००९) अँग्रेजी वा मलयालम भाषाकी भारतीय लेखिका थिइन्। उनी मलयालम भाषामा माधवी कुटटीको नामले लेख्थिन्। उनीलाई उनको आत्मकथा ‘माई स्टोरी’बाट अत्यधिक प्रसिद्धि मिल्यो। ३१ मे २००९मा उनीको पुनेको अस्पातालमा मृत्यु भयो।[1]
छरितो तथ्यहरू कमला सुरय्या (कमला दासको रूपमा पनि चिनिन्छिन्), जन्म ...
कमला सुरय्या (कमला दासको रूपमा पनि चिनिन्छिन्) | |
---|---|
जन्म | (१९३४-०३-३१)मार्च ३१, १९३४ पुन्नायुर्कुलम, मालाबार जिल्ला, मद्रास पेजिडन्सी, ब्रिटिश राज |
मृत्यु | मे ३१, २००९(2009-05-31) (उमेर ७५) पुणे, महाराष्ट्र, भारत |
साहित्यिक नाम | माधवी कुटटी |
पेशा | कवियित्री, उपन्यासकार, कथाकार |
राष्ट्रियता | भारतीय |
विधा | काव्य, उपन्यास, लघु कथा, संस्मरण |
उल्लेखनीय पुरस्कारहरू | एज्हुथच्छन पुरस्कार, वयलार पुरस्कार, साहित्य अकादमी पुरस्कार, आसन विश्व पुरस्कार, एसियाई काव्य पुरस्कार, केन्ट पुरस्कार। |
जीवनसाथी | के॰ माधव दास |
बच्चाहरू |
|
आफन्तहरू |
|
बन्द गर्नुहोस्