कटरिना कैफ
ब्रिटिश भारतीय चलचित्र अभिनेत्री र मोडल / From Wikipedia, the free encyclopedia
कटरिना कैफ (उच्चारण [kəˈʈriːna kɛːf]; जन्म: सन् १९८३ जुलाई १६[3]) एक भारतीय चलचित्र क्षेत्रकी एक अभिनेत्री तथा पूर्व मोडल हुन्। उनी बेलायती नागरिक भए पनि भारतमा कामदार अनुज्ञा पत्र लिई काम गरिरहेकी छिन्।[1]