एलिस पेरी
From Wikipedia, the free encyclopedia
एलिस पेरी (जन्म ३ नोभेम्बर १९९०) एक अस्ट्रेलियाली खेलाडी हुन् । उनले सोह्र वर्षको उमेरमा अस्ट्रेलियाली क्रिकेट तथा अस्ट्रेलियाली महिला फुटबल टिमबाट खेल्न सुरू गरेकी थिइन् । उनले जुलाई २००७ मा पहिलो पटक अस्ट्रेलियाको लागि अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलिन र त्यसको एक महिना पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच पनि खेलिन ।[1]पेरी अस्ट्रेलिया महिला क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छी खेलाडी हुन् भने अस्ट्रेलियाको राष्ट्रिय टिमबाट क्रिकेट र फुटबल विश्वकपमा खेल्ने पहिलो खेलाडी हुन् ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू Cricket information, ब्याटिङ ...
Cricket information | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
ब्याटिङ | दाँया-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ-हाते मध्यम तिव्र गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण | १५ फेब्रुअरी २००८ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ११ अगस्ट २०११ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण | २२ जुलाई २००७ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ जुलाई २०१५ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ८ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७-अहिलेसम्म | न्यु साउथ वेल्स ब्रोकर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१५-अहिलेसम्म | सीड्नी सिक्सर्स (महिला बिग बास लिग) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट अर्काइभ, १० फेब्रुअरी २०१६ |
बन्द गर्नुहोस्