इम्जा खोला
From Wikipedia, the free encyclopedia
इम्जा खोला (अङ्ग्रेजी: Imja Khola) दुधकोशी नदीको सहायक नदी हो । खुम्बु हिमनदी पगलेर लोबुज्या (लोबुचे) नदीमा मिसिन्छ, जुन दक्षिणी दिशामा इम्जा खोलाको रूपमा तेङ्गबोचे नजिक दुधकोशी नदीको सहायक नदीको रूपमा बग्ने गर्दछ ।[1]
छरितो तथ्यहरू इम्जा खोला, भौतिक विषेशताहरू ...
इम्जा खोला | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | तेङ्गबोचे नजिक दुधकोशी नदी . |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | कोशी नदी |
बन्द गर्नुहोस्
इम्जा खोलाले दिङ्गबोचे उपत्यकाको इम्जा हिमनदीबाट पानी संचित गर्दछ ।[2]