इबाराकी प्रदेश
From Wikipedia, the free encyclopedia
इबाराकी प्रदेश जापानको एक प्रदेश हो। यसको क्षेत्रफल ६०९७ बर्ग मिटर रहेको छ र यहाँ लगभग २८ लाख मानिस बसोबास गर्छन्। मितो शहर यो प्रदेशको राजधानी हो र सबै भन्दा ठूलो शहर पनि हो। [1]