इँट वा इँटा घर तथा पर्खाल निर्माण गर्न ढुङ्गाको सट्टामा प्रयोग गरिने एक वस्तु हो। यो माटोबाट निर्माण गरिन्छ र पनि यो निक्कै बलियो हुन्छ। हाल प्राय: सबै ठाउँमा ढुङ्गाभन्दा पनि इँटा नै बढी चल्तीमा रहेको देखिन्छ।[1][2]
छरितो तथ्यहरू इँट, समानार्थी शब्द ...
इँट |
---|
एक इँट |
समानार्थी शब्द | इँटा |
---|
सामग्री प्रकार | निर्माण सामग्री |
---|
|
रचना | माटो |
---|
बन्द गर्नुहोस्