आशा भोसले
From Wikipedia, the free encyclopedia
आशा भोसले (जन्म: ८ सेप्टेम्बर १९३३) हिन्दी चलचित्रहरूको प्रसिद्ध पार्श्वगायिका हुन । उनी लता मंगेशकरको बहिनी र दीनानाथ मंगेशकरको छोरी हुन् । आशाले चलचित्र र गैर चलचित्रको लगभग १६ हजार गीत गाएकी छन् र यिनको आवाजको प्रशंसक सारा विश्वमा फैलिएका छन् । आशाको विशेषता हो कि यिनले शास्त्रीय सँगीत, गजल र पप हरेक क्षेत्रमा आफ्नो आवाजको जादू बाँडेकी छन् र एक समान सफलता पाएकी छन्। उनले आर. डी. बर्मन सँग विवाह गरेकी थिइन ।
छरितो तथ्यहरू आशा भोसले, जन्म ...
आशा भोसले | |
---|---|
जन्म | आशा मंगेशकर (1933-09-08) ८ सेप्टेम्बर १९३३ (उमेर ९०) |
पेशा | गायिका |
कार्यकाल | १९४३–हालसम्म |
जीवनसाथी | ज्ञनपत्रियो भोसले (१९४९–१९६०) (विक्षेदन) आर. डी. बर्मन (१९८०–१९९४) (मृत्यु) |
सन्तान | हेमन्त भोसले वर्षा भोसले आनन्द भोसले |
मातापिता | दिननाथ मंगेशकर शाभन्ता मंगेशकर |
आफन्त | लता मंगेशकर (दिदी) मिना मंगेशकर (बहिनी) उषा मंगेशकर हरिदनाथ मंगेशकर (भाई) एस.डि बुरमान (ससुरा) |
बन्द गर्नुहोस्