आर्यन नस्ल
From Wikipedia, the free encyclopedia
आर्यन नस्ल १९औँ शताब्दीको अन्तमा र २०औँ शताब्दीको मध्यमा प्रयोग भएको नस्लिय वर्ग हो जुन युरोप र पश्चिमी एसियाली जनतालाई वर्णन गर्दछ।[1] मूल भारोपेली भाषिकहरूका सन्तानहरूले ककेसियाली नस्लको एक विशिष्ट उपनस्ल बनाउँदछन् भन्ने सोचबाट आर्यन नस्लको अवधारणा आएको हो ।