अश्लील चलचित्र
From Wikipedia, the free encyclopedia
एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कार संगै अश्लील चलचित्रमा नंया प्रविधिको प्रारम्भ भयो ।