अभिची
From Wikipedia, the free encyclopedia
टिम बेर्जलिङ (स्वीडेनी: [tɪm ˈbærjˈlɪŋ]; जन्म ८ सेप्टेम्बर १९८९ - अप्रिल २०, २०१८), आफ्नो रङ्गमञ्च नाम अभिची (/əˈviːtʃi/, a-VEE-chee; स्वीडेनी: [aˈvɪtɕɪ]; स्वरूप ΛVICII र ◢ ◤ साङ्केतिक), एक स्विडेनी विद्युतीय सङ्गीतकार, डीजे, रिमिक्सर र रेकर्ड निर्माता हुन् ।[1] अभिचीलाई दुईपटक सन् २०१२ र २०१३ मा डीजे पत्रिकाले वार्षिक उत्कृष्ट १०० डीजेहरूको क्रममा तेस्रो क्रममा राखेको हो ।[2][3] अभिची दुई पटक ग्रामी अवार्डमा नामाङ्कनमा परिसकेका छन् ।[4]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू अभिची, व्यक्तिगत विवरण ...
अभिची | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | टिम बेर्जलिङ |
जन्म | (१९८९-०९-०८)सेप्टेम्बर ८, १९८९ स्टकहोम, स्विडेन |
मृत्यु | अप्रिल २०, २०१८(२०१८-०४-२०) (aged २८) |
पेशा | डीजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर |
वाद्ययन्त्र | सिन्थेसाइजर, लजिक प्रो, पियानो, गितार |
सक्रिय वर्ष | २००७–२०१८ |
वेबसाइट | www.avicii.com |
बन्द गर्नुहोस्