अफगानिस्तानका सहरहरूको सूची
From Wikipedia, the free encyclopedia
१० लाख भन्दा बढी जनसङ्ख्या भएको अफगानिस्तानको एक मात्र सहर यसको राजधानी काबुल हो र यस बाहेका प्रमुख सहरहरूमा कन्दहार, हरात, जलालाबाद, मजरे शरीफ आदी रहेका छन्। अफगानिस्तानको राष्ट्रिय तथ्याङ्क र सूचना प्राधिकरणका अनुसार, सन् २०२० मा अफगानिस्तानमा बसोबास गर्ने मानिसहरूको अनुमानित कुल सङ्ख्या ३२,२२५,५६० रहेको थियो। यसमध्ये करिब ७८ लाख मानिसहरू सहरी क्षेत्र र बाँकी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेको बताइएको छ।[2]