अड्रे हेपबर्न
From Wikipedia, the free encyclopedia
अड्रे हेपबर्न (जन्म: अड्रे क्याथलिन रस्टन; ४ मे १९२९ – २० जनवरी १९९३) एक बेलायती अभिनेत्री र मानवतावादी थिइन्। उनले रोमन होलिडे (सन् १९५३), वार एन्ड पिस (सन् १९५६), माई फेयर लेडी (सन् १९६४), हाउ टु स्टिल अ मिलियन (सन् १९६६), वेट अन्टिल डार्क (सन् १९६७) लगायतका दर्जनौं सफल चलचित्रमा अभिनय गरेकी छन्। तीमध्ये सन् १९५३ मा बनेको रोमन होलिडे मार्फत् उनी विश्वभर परिचित हुन पुगिन्।
छरितो तथ्यहरू अड्रे हेपबर्नAudrey Hepburn, जन्म ...
अड्रे हेपबर्न Audrey Hepburn | |
---|---|
जन्म | अड्रे क्याथलिन रस्टन (१९२९-०५-०४)४ मे १९२९ Ixelles, ब्रसेल्स, बेल्जियम |
मृत्यु | २० जनवरी १९९३(1993-01-20) (उमेर ६३) Tolochenaz, Vaud, स्विट्जरल्यान्ड |
निवास | Tolochenaz Cemetery, Tolochenaz, Vaud, स्विट्जरल्यान्ड |
नागरिकता | बेलायती |
पेशा |
|
कार्यकाल |
|
उल्लेखनीय कार्य | पूर्ण सूची |
जीवनसाथी | Mel Ferrer
( वि १९५४; सवि १९६८)Andrea Dotti
( वि १९६९; सवि १९८२) |
समकक्षी | Robert Wolders (सन् १९८०–१९९३; her death) |
सन्तान | २, San Hepburn Ferrer सहित |
आफन्त |
|
पुरस्कार | पूर्ण सूची |
युनिसेफका लागि सद्भावना दूत | |
कार्यकाल सन् १९८९ – १९९३ | |
हस्ताक्षर | |
बन्द गर्नुहोस्
सन् १९८८ मा समाजसेवामा लागेकी उनी सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालकोषको सद्भावना दुत बनेर विश्वका विभिन्न देशमा काम गरेकी थिइन्।
सन् १९९३ मा क्यान्सरका कारणबाट उनको निधन भयो।